समाचार

एक हजार भन्दा बढीले पाए आँखा उपचार

असोज १० नेपाल नेत्र ज्वति संघ काकिलोटको आयोजना तथा हिमालय अखा अस्पताल घारिपाटन पोखराको सहयोमगा गएको ५ गते देखि जिल्ला आखा अस्पताल काकिलोटको पगढमा संन्चालित आखा शिबिर आज समापन गरिएको छ । नेत्र ज्वति संघ कालिकोटका अध्यक्ष केपि पाण्डे र हिमलायन आखा अस्पताल घारिपाटन पोखराका मेडिकल डाइरेक्टर इन्द्रमान महर्जनको प्रमुख अतिथ्यातमा...

Detail

३५ दिने तालिम सम्पन्न

असोज १० नेपाल सरकार तथा  बेलाएत सरकारको  सहयोगमा ग्रामिण पुन निमार्ण संस्थाद्धारा आर आर एनद्धारा संन्चालित ३५ दिने इलोक्टसिनक सिप बिकास तालिम आज एक कर्याक्रमका बिच समापन गरिएको छ । जिबिस काकिलोटको समन्वयमा र सामुदायीक बिकास कार्यक्रमको आयोजानमा संन्चालित तामिल एक कार्यक्रमका बिच समापन गरिएको हो । आर आर एनका जिल्ला संयोजक...

Detail

१ दिने गोष्ठि सम्पन्न

कालीकोट असोज १०  कालिकोट जिल्लामा पुर्ण सरसफाई रणनैतिक योजना अनुसार पुर्ण सरसफाई योजना कार्यान्वनयन भईरहेका बेला कालिकोटमा सरसफाईका क्षेत्रमा सहयोग गर्दे आएको एस एनभी नेपालले कालिकोटमा अपांगता भएक ब्यतिmहरुलार्ई खानेपानि तथा सरसफाइ क्षेत्रमा कसरी सहयोग पुर्याउन सकिन्छ भन्नेमा छलफल गर्न कार्यशाला गोष्टि सम्पन्न गरेको...

Detail

फिर्ता आएको प्रतिवेदनमा फेरी दलहरुविच छलफल

कालिकोट जिल्लालाई स्थानिय तहको पुनर संरचना प्राबिधिक सहयोग समितिले यस अघि ९ वटाको अबधारणा अनुसार माग गरि केन्द्रमा पठाए पछि  फिर्ता आएको प्रतिबेदन माथि कालिकोटका राजनितिक दलहरुले पुन छलफल सुरु गरेका छन । कालिकोट जिल्लाका माननीय महेन्द शाही लगाएतका राजनितिक दल तथा सरकारी कार्मचारिहरु संगको समन्वयमा यस अघि पठाएको ९ वटाको...

Detail

कालीकोटका नागरिकले सूचना पाएनन्

खास गरि सूचनाको हक तथा सुशासन ऐनले पनि सेवाग्राहीले समयमा बत्ति नपाए क्षेति पूति दिनुपर्ने व्यवस्थ गरेको छ । त्यो बुदा बढी भन्दा बढी विद्युत प्राधिकरण दुर संचार खानेपानी जस्ता जनताका प्रत्यक्ष जिवन व्यवहारमा जोडिएका कार्यालयहरुलाई बढी लाग्ने गर्छ तर कालीकोट विद्युत प्राधिकरणका कर्मचारी र यहाँका कार्यालय प्रमुखसंग कोही...

Detail
img1

५ पाथी चामलमा विमति

   बिहीवार सम्मानित संसदमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोदन गर्दै गर्दा आम कर्णालीबासीको अपमान हुने गरी घोषणा गर्नु भो जन्मदा र मुत्यु हुदा २० केजी चामल सितैमा राज्यले दिन्छ । प्रधानमन्त्रीले बिर्सनु...

Detail
img1

प्रधानमन्त्री ज्यू २० किलो चाहिदैँन्

बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सरकारका तर्फबाट सम्बोधन गरेर ‘कर्णालीका मानिस जन्मिदा र मर्दा २० किलो चामल दिने’ सरकारी प्रतिबद्धता ब्यक्त गरे । कर्णाली बाहिरका मानिसलाई लाग्यो होला अब, कर्णालीमा बसाई...

Detail

६ वटा सुपथ मुल्यका पसल सञ्चालन

नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका ६ ठाउँमा शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कञ्चनपुरको भीमदत्तनगर, कैलालीको धनगढी र टीकापुर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेसनको...

Detail
img1

२२ कैदीबन्दीलाई आममाफी

सविंधान दिवसका अवसरमा २२ कैदीबन्दीलाई आममाफी दिएको छ । सविंधान दिवसको असरमा दाङवाट २२ कैदीको कैद मिनाह गरिएको हो । नेपाल सरकारले चालचलनमा सुधार आएका र ४० प्रतिशत कैद भुक्तान गरिसकेका २२ जना कैदीवन्दीले बाँकी कैद जीवनको...

Detail
img1

शंकाको घेरामा बाबुरामको नयाँ शक्ति

टेकराज अवस्थी । गत जेष्ठ ३० गते देशका सम्पूर्ण राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, रेडियो, चलचित्र गृहमा एउटै विज्ञापन थियो । सायद बजारमा नयाँ ब्राण्डको मदिरा या सौन्दर्य सामग्री या कुनै मोबाइल कम्पनिको नयाँ मोडल बजारमा आएको...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook