समाचार

img1

काबुल आक्रमणमा मृत्यु भएका १२ नेपालीको नामावली

काठमाडौं, असार ७  । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती विष्फोटमा परी  मृत्यु भएका  १२ नेपालीको पहिचान खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  मृत्यु भएका दुई जनाको पहिचान हुन सकेको छैन । ...

Detail
img1

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

काठमाडौं, ७ असार ।   एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् । दुई महिनामा २२ जनाले राजिनामा दिएका आजको...

Detail
img1

विप्लव’ माओवादीद्वारा मुलुकभरिका जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौं, ७ असार ।  कालोबजारी, भ्रष्टाचार र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज मुलुकभरिका जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिँदै छन् । ७५...

Detail
img1

एसएलसी परीक्षाको परीक्षाफल असार दोश्रो साता आउने

काठमाण्र्डौ, ३० यही चैत १८ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षाको परीक्षाफल असार पहिलो साता आउने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र...

Detail
img1

संसदीय समितिमै जाँदैनन् शीर्ष नेता

३० चैत, काठमाडौं ।  व्यवस्थापिका संसद्का महत्वपूर्ण समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अनुपस्थित हुने गरेको पाइएको छ । कांग्रेस एमाले र एमाओवादीदेखि अन्य दलका प्रमुख नेताहरु पनि समिति बैठकमा नजाने गरेको...

Detail

पचाल झरनाको वार्षिक साधारण सभा सम्पन्न

कालिकोट, २९ चैत पचाल झरना राष्ट्रिय  बिकास समाज केन्द्र कालिकोटको दोस्रो बार्षिक साधाहरण सभा उदघाटन भएको छ । होटेल स्वीसबेलको सभालमा आयोजित कार्र्यक्रमका बिच साधाहरण सभा उदघाटन भएको हो । संस्थाका अध्यक्ष निलो तिरुवाका अध्यक्षतामा भएको एक कार्यक्रममा जिबिस कालिकोटका निमित्त स्थानिय बिकास अधिकारी भोला प्रसाद चापागाईले...

Detail

छ महिनापछि खुल्ने तयारीमा डोल्पाका विद्यालय

डोल्पा, चैत २८ चिसो बढेपछि गत मङ्सिर महिनादेखि नै बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् ।   मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक तथा विद्यार्थी गाउँ फर्किन सुरु गरेका छन् । उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढ्ने भएकाले हरेक वर्ष...

Detail

बर्दियाका सहायक बन अधिकृत कुमार थापा घुससहित पक्राउ

 कोहलपुर चैत २८ ईलाका बन कार्यालय मगरागाडी, बर्दियाका सहायक बन अधिकृत कुमार थापा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, सम्पर्क कार्यालय कोहलपुरबाट खटेको टोलीले उनलाई ६० हजार घुससहित पक्राउ गरेको हो । जनचेतना सामुदायिक बन उपभोक्ता समिती बनियाभार – ४...

Detail
img1

एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड

२८ चैत, काठमाडौं । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । सिमकार्ड खरिद गर्न विद्यार्थीले ९० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ भने...

Detail

जाजरकोटमा झाडाबान्ता नियन्त्रणमा

जाजरकोट, चैत २७ जाजरकोट जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook