समाचार

ठूलो भेरीमा खसेर युवक बेपत्ता

डोल्पा, चैत २७ डोल्पा सदरमुकाम दुनैबाट खच्चडमा सामान लिएर जाजरकोट जान लागेका एक युवक ठूलो भेरीमा खसेर बेपत्ता भएका छन् ।   शनिवार दिउँसो जाजरकोट जान लागेका भगवती गाविस–८ जाजरकोटका टेकबहादुर विक डोल्पाको सु गाविस–१ स्थित मामदुलबाट बाटोमा हिँड्दाहिँड्दै ठूलो भेरीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  उनको अहिले खोजी...

Detail
img1

उपप्रधानमन्त्री थापाले भनेः असन्तुष्टी प्रधानमन्त्रीसँगै राख्छु

२७ चैत, दाङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले गठन गरेको ‘संघीयता  कार्यान्वयन उच्चस्तरीय समिति’ प्रति सार्वजनिक रुपमै आक्रोस पोखेका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले शनिबार गरेको साक्षात्कारमा उनले...

Detail
img1

खच्चर व्यवसायबाट मनग्य आम्दानि

कालिकोट माघ १३ कालिकोटको आर्यआर्जन हेर्दा यहाका अधिकाँश युवाहरु बैदेशीक रोजगारमा जाने प्रचलन यहाँका लागि नौलो होइन । आर्थिक अवस्था कमजोर भएका कारण यहाका युवाहरु रोजगारीको शिलशिलामा खाडि मुलुक पलायन हुने गर्छन । तर...

Detail

एचआईभीले बनाएको विचल्ली

 डोटी, माघ, १० गते, बासुदेबी गाबिस–७ सुवाखानका गम्भीर नेपालीको एचआईभी संक्रमणवाट मृत्यु भयो। उनकी श्रीमती र एक    छोराको पनि मृत्यु भयो । परिवारमा बाँकी रहेका एक सन्तान प्रेम नेपाली हाल भारतको पञ्जावमा मजदुरी काम गर्छन ।   बासुदेवी गाबिस–७ देउकाँडाका कृष्ण मल्लसंगै उनकी श्रीमतीको पनि मृत्यु भयो। आमावुवाको मृत्युसंगै...

Detail
img1

कोइराला र पौडेल मध्ये एक मात्र सभापतिको उमेद्वार बन्ने

काठमाडौं ।  नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ। महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षीहरु काँग्रेसको विभिन्न खेमाबाट आफूलाई प्रस्तुत गरिरहेका छन्।...

Detail
img1

हिमपातमा खेल्न पर्यटक थपिए

कालिकोट ११ माघ कर्णाली क्षेत्र यतिबेला आन्तरीक तथा बाह्य पर्यटकका लागि रमाईलो गर्ने थलो बनेको छ । यहाँका सर्वसाधारणलाई हिमपात हुनु कुनै अनौठो लाग्दैन । तर कर्णालीको भ्रमणमा आएका पर्यटकले हिमपातको समयमा आनन्द लिने गर्छन ।...

Detail
img1

यूवाहरुद्धारा ब्यवसायिक बाख्रा र कुखुरा पालन सुरु

म्याग्दीको परिबेशमा हेर्दा परिवारमा भएका यूवाहरु धेरै जस्तो बैदेशिक रोजगारमा जाने प्रचलन छ । त्यहि प्रचलनका बाबजुद पनि म्याग्दीको बेनी नगरपालिका–७ एक्लेखोरियामा चार जना युवाहरुले सामुहिक उद्यमशिलता सुरु गरेका छन् ।...

Detail
img1

सत्तामा आएपछि कांग्रेस संकटमा पर्नसक्छ

भारतको कलकत्तास्थित भवानीपुरको खाल्सा स्कुल प्राङ्गणमा विक्रम सम्वत् २००३ साल, माघमा भएको भेलालाई आधार मान्ने हो भने आसन्न १३ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस ७० वर्ष बुढो हुन लागेको छ । यति पाको उमेरसम्म...

Detail

सरकारी आयोजनाको काम अलपत्र

जाजरकोट, १३ पुस । जिल्लामा बन्न लागेको राष्ट्रिय गौरवको नलसिंहगाड जलविद्युत आयोजनाको पहुच मार्ग जोड्ने सडक आयोजनाको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले कामै नगरि लापरवाही गरेपछि पहुच मार्ग जोड्ने सडक निर्माणको काम अलपत्र परेको हो । सडक निर्माणको जिम्मा लिएको बर्षदिन विति सक्दापनि निर्माण कम्पनीले काम नै...

Detail

विद्यालयमा छात्राका लागि महिनावारी समाग्रीको व्यवस्था

जाजरकोट १३ पुस । जिल्लाका दुईवटा विद्यालयमा छात्राहरुकोलागी महिनावारी सामाग्रीको व्यवस्था गरिएको छ । मावि स्तरमा अध्ययनरत छात्राहरुको पढाईलाई नियमित गर्नकालागी महिनावारी सामाग्रीको व्यवस्था गरिएको हो । दिपेन्द्र उच्च माद्यामिक विद्यालय कालाभुर र बाल उच्च माद्यामिक विद्यालय झाप्रामा अध्ययनरत छात्राहरुको लागी महिनावारी...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook