समाचार

img1

जनकपुरमा ३ पत्रकारसहित १५ जना पक्राऊ,

 जनकपुरधाम १३ पुस, ।  निरन्तर पाँच महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलको आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्र बनेको छ । सदभावना पार्टीर्का अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले गरेको लाठीचार्ज विरुद्ध जनकपुरमा...

Detail

मधेसी मोर्चा तीव्र दबाबमा

संसदमा दर्ता विधेयकको भाषामा बाहेक थप संशोधन अहिले नहुने मधेसमा चार महिनादेखि जारी आन्दोलनको बैठान आफूले चाहेजसरी हुने सम्भावना लगभग शुन्य बन्दै गएपछि आन्दोलनरत मधेसी मोर्चा तिव्र दबाबमा पर्न थालेको छ । आज ९सोमबार० तीन प्रमुख दलका नेताहरूको बैठकले मोर्चासँग चाडै वार्तामार्फत् साझा धारणा बनाएर समाधान खोज्ने निर्णय गएका...

Detail

आरआरएनको अभिमुखिकरण

कालिकोट जिल्लाका बिभिन्न गाउँ बिकास समितिले आर्थिक वर्ष २०७३, ०७४ का बर्षिक योजना तर्जुमा आयोजना गरि रहेका बेला स्थानिय सिनकाय संग साझेदारी गरेर स्थानिय निकायलाई सहयोग गर्दै आएका गैरसरकार िसंघसंस्थाहरुले योजना तर्जुमाका चरण स्थानिय स्वायत्त सासन ऐन लगाएतका बिषयमा अभिमुखिकरण गर्न थालेका छन । जिल्लामा स्थानिय निकायको जवाफ...

Detail

जिम्जेडी कालिकोटकै दास्रो छाउपडि मुक्त वडा घोषणा

कालिकोट जिल्लाको बदालको गाबिसको वर्डा नं ३ जिम्जेडि मध्यपश्चिमको दोस्रो छाउपडि प्रर्था उन्मुलन भएको वर्डा घोषणा गरिएको छ । वर्डामा रहेका ५२ घरधुरीका महीला मानिसहरु रजस्वाला हुदा घरभित्रै बस्ने, दुध दही मही, घिउ नहुनी खाने गरे पछि  शोमबार एक बृहत कार्यक्रमका बिच वर्डालाई छाउपडि गोठ मुतm वडा घोषणा गरिएको हो । कालिकोटका सथानिय...

Detail
img1

सडकदेखि सदनसम्म जनलहर र उत्साह

  काठमाडौं ३ असोज । संविधान घोषणा हुने भएपछि के घर के डेरा सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ । संविधान घोषणा हुने दिन आइतबार बन्दको आयोजना गरे पनि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य छ ।  संविधान घोषणाको व्यग्र...

Detail
img1

संविधान जारी गर्न तीन घेरामा सुरक्षा

काठमाडौं: संविधान जारी गर्ने दिन कुनै अप्रिय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था कडा बनाइएको छ। विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।  संविधानसभामा...

Detail
img1

नयाँ संविधान आजदेखि

काठमाडौं असोज ३ : संविधान हर्षोल्लाससाथ जारी तयारी भइरहेका बेला सरकारले प्रक्रियाप्रति असन्तुष्टि जनाएका राष्ट्रपति तथा बहिष्कार गरेका सभासद् र मधेसकेन्द्रित दलहरूलाई फकाउने अन्तिम प्रयास गरेको छ। राष्ट्रपति डा.रामवरण...

Detail
img1

संविधानसभा भवन दुलही झै सिँगारियो

   काठमाडौं ३ असोज । बेहुलीझैँ सिँगारियो संविधानसभा शनिबार साँझसम्ममा संविधानसभा बेहुलीझैँ सिँगारिएको छ । व्यवस्थापिका–संसद्को बैठक भएकाले संविधानसभा भवनको भित्री भाग भने आइतबार बिहान मात्रै सजाउने संसद्...

Detail
img1

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण

  सुर्खेत असोज १ । एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ । यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम...

Detail
img1

मोदीका विशेष दूत एकदिने दौडाहामा

  काठमाडौं असोज १: संविधानसभाबाट पारित भई विधिवत् संविधान जारी गर्ने तयारी भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा विदेशसचिव एस जयशंकर शुक्रबार भारतीय चासोका साथ नेपाल आउने भएका...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook