समाचार

img1

राष्ट्रपति-सभाध्यक्षबीच 'इगो'को भिडन्त

       काठमाडौं भदौ ३० । संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना एकतर्फी रूपमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक गरेपछि यादव र नेम्वाङबीच 'इगो'को लडाइँ छरपस्ट भएको...

Detail
img1

सीमांकनको टुंगो नेताले हैन, नागरिकले

  अमित ढकाल बुलेट हैन, ब्यालेटमार्फत् किन यहाँ आइपुग्यौं, अब के गर्ने ? (भाग २) अमेरिकी राजनीतिशास्त्री रबर्ट ए डहलको मत छ– लोकतन्त्र सहजै हुर्किने व्यवस्था होइन। लोकतन्त्र दिगो र सफल हुन पाँच सर्त आवश्यक छन्, जसमध्ये...

Detail
img1

सकेसम्म भोलि नै संविधानका सबै धारा पारित भइसक्ने

  काठमाडौ भदौ २९ । संविधानको परिर्माजित विधेयकमाथि निर्णयका लागि संविधानसभामा जारी मतदान प्रक्रियाले तेस्रो दिन आइपुग्दा तिब्ररुपमा अघि बढेको छ। जसले गर्दा सकेसम्म बुधबार साँझसम्म नभए बिहिबार अपरान्हसम्ममा...

Detail
img1

‘असोज ३ गते मित्र राष्ट्रका प्रतिनिधि सहभागी हुन्छन’

रेडियो मालिका काठमाडौ भदौ २९ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामी असोज ३ गते नेपालको संविधान सार्वजनिक गर्ने विशेष समारोहमा सबै मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागि हुने बताएका छन । राजधानीमा आयोजना गरेको...

Detail
img1

महिलाको मुहार फेर्दै नमुना सहकारी

  श्रीकृष्ण सिग्देल स्याङ्जा भदौ २९ । उत्पादन गरेको तरकारी विक्रिका लागि कठिन भएका बेला जिल्लामा खुलेका कृषि संकलन केन्द्रले सजिलो बनाइ दिएका छन् । बजार भाउ नपाएपनि उत्पादन गरेको कृषि उपजको व्यवस्थापनमा संकलन केन्द्रले...

Detail

२ हजार भन्दा बढी महिलाले प्रसुति सेवा लिए

कालिकोट भर्दौ २८ आर्थिक बर्ष २०७१–०७२ मा कालीकोट जिल्लामा २ हजार एक सय ३६ महिलाहरुले स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको तथ्याङक अनुसार पछिल्लो समय कालीकोट जिल्लाका ग्रामिण समुदायमा समेत स्वास्थ्य संस्थामा प्रसुती सेवा लिने महिलाहरुको संख्या बृद्धि भएको छ । कार्यालयका...

Detail

रहस्यमय तरिकाले २ बालको मृत्यु

कालिकोट २८ कालिकोट जिल्लाको  सदरमुकाम बाट एक दिन पैदल लाग्ने मेहेलमुडि गाबिसमा शनिबार दिउसो बिष्पोटबाट रहस्यमय घटना भई  दुई जनाको मृत्यु भएको छ ।  मेहलमुडि गाबिसको वार्ड नं दुई स्थित पदमनाथ यौगिको को घरमा शनिबार दिउसो बिष्पोट हुदा  उनकै छोरा वर्ष १५ का सनेस नाथ  यौगि र  पदमनाथ यौगिकै छिमेकी  हरिनाथ यौगिका छोरा वर्ष १२...

Detail
img1

मधेसको नेतृत्वले आक्रोशसँगै जिम्मेवारी बुझोस्

प्रदिप गिरि संविधानसभाले संविधान घोषणा गर्ने कुरा आखिरी चरणमा छ। ठूलो बलिदान र संघर्षपछि यो संविधानसभा प्राप्त भएको हो। यस सभाले संविधान घोषणाको यो दिन सिंगो नेपालको विजय र उल्लासको दिन हुनुपर्ने छ। तर हिजोसम्मको अवस्था...

Detail

तीन दिनदेखि विद्युत अनियमित

  कालीकोट भदौ २७ । कालीकोटमा तीन दिनदेखि विद्युत अनियमित हुँदा विद्युत उपभोक्ताले सास्ती भोग्नु परेको छ । शान्तिघाट पोतमारा साना जलबिद्युत आयोजनाको मुख्य लाईनमै खराबी आएपछि विद्युत सेवा अनियमित बनेको नेपाल विद्युत प्राधिकरण कालीकोटका प्राविधिक मनराज शाहीले बताउनु भयो । शुक्रबारदेखी अवरुद्ध भएको बिद्युत कहाँ खरावी आएको...

Detail

अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन

  कालीकोट भदौ २७ । विप्लव नेतृत्वको नेकपा माओवादी समर्थक अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसायलीले राज्यको नीतिगत समस्याका कारण शिक्षामा सबैको पहुँच पुग्न नसकेको बताउनु भएको छ । अखिल क्रान्तिकारी कालीकोटको १२ औं जिल्ला सम्मेलनको समापन कार्यक्रममा बोल्दै विद्यार्थी नेता रसायलीले टुक्राटुक्रा भएर ५ वटा बनेको...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook