समाचार

पोषण आहार सुधारका लागि बिशेष अभियान थाल्नु पर्नेमा जोड

  कालीकोट भदौ २७ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमूख डा.शंकर लोहलाले कालीकोट जिल्लाको पोषण अवस्था सुधारका लागि स्वास्थ्यकर्मीहरुले बिशेष अभियान थाल्नुपर्ने बताउनु भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा भएको मातृ शिशु तथा बाल्यकालीन पोषणा र बाल नगद अनुदान सम्बन्धि...

Detail

२ लाख ७१ हजार लिएर प्रअ फरार

भर्दौ, २४ कालिकोट कालिकोट जिल्ला स्युना गाबिस वार्ड नं ९ मा रहेको पिपल कोट प्राथामिक बिद्यालयका प्रधाना ध्यापक दान बहादुर शहकारी बिद्यालयको  खाताबाट दुई लाख ७१ हजार दुई सय रुपिया झिकेर फरार भएका छन । सो बिद्यालयको स्थापका काल देखि निजि स्रोतमा र पछि पिसिएफ कोटामा अध्यापन गराई प्रधाना ध्यापकको जिम्मामा रहेका शहकारीले गत २०७२ ः...

Detail

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलि मिसन कर्णाली अभियानमा

भर्दौ, २४ कालिकोट अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमूख डिल्लीराम शर्माले भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्तीका बिरुद्ध बिशेष अभियान थालिएको बताउनुभएको छ । कर्णाली अञ्चलका बिभिन्न जिल्लाहरुमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा सार्बजानिक सेवाको प्रभावरीता सम्बन्धि अनुगमनका लागि मिसन...

Detail

डोल्पामा कार्यालय नगएरै तलब खान्छन स्वास्थ्य चौकीका कर्मचारी

डोल्पा भदौ २४,डोल्पाको रिमी गाविसस्थित झ्याँकोट स्वास्थ्य चौकीमा काम गर्दै आएका एक वरिष्ठ सहायक स्वास्थ्यकर्मी अहिलेसम्म सरुवा भएको स्वास्थ्य चौकीमा गएका छैनन् । डोल्पाको काइगाउँ गाविसमा घर भएका निमा छिरिङ बुढा अहिलेसम्म पनि आफ्नो कार्य क्षेत्रमै नगएर तलब भत्ता पचाउने गरेका छन् । नर्कु गाविसमा रहेको स्वास्थ्य चौकीमा...

Detail

पाटन अस्पतालमा डाक्टर कुट्ने नेपाल प्रहरीका असई

   पाटन अस्पतालमा डाक्टर कुट्ने नेपाल प्रहरीका असई प्रकाश ढुंगाना काठमाडौं,भदौ २४ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा नेपाल प्रहरीका असईले २ जना डाक्टर कुटेका छन्। गोदावरी घर भइ वालुवाटार सामुदायिक प्रहरीमा कार्यरत  नेपाल प्रहरीका असई विजय सिलवालले अस्पतालका डाक्टरद्वय विमल पाण्डे र संचित कार्कीमाथि कुटपिट...

Detail
img1

स्वस्थ रहन सोच परिवर्तन गरौं : डा. योगी विकाशानन्द

२०१८ साल असार २ गते । क्षेत्रपाटीको गणेश मन्दिरमा एउटा बालक भेटियो, त्यही बालकले  टेङ्गल टोलमा बाल्यकाल बितायो । संघर्षपूर्ण बाल्यकाल बिताउने क्रममा उसको रुची चित्र कोर्नेतिर तानियो । १४ वर्षमै बालक सफल कलाकार बनिसकेको...

Detail

Welcome

photo

गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो । प्राकृतिक सुन्दरता, जैविक विविधता र इतिहासको धरोहर भएकाले पनि कर्णाली नेपालको मानचित्रमा अलग पहिचान र

Facebook